प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच भेटवार्ता भएको छ।
सोमबार बिहान प्रचण्ड र लि छ्याङबीच बेइजिङस्थित ग्रेट हल अफ त पिपुलमाभेटवार्ता भएको हो।
भेटका क्रममा प्रधानमन्त्री लि छ्याङले चिनियाँ राष्ट्रपतिसँग नेपालका प्रधानमन्त्री प्रचण्डको भेटले नेपालको विकास रणनीतिलाई थप बलियो बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।
दुई प्रधानमन्त्रीबीचको भेटअघि प्रचण्डलाई चिनियाँ सेनाले विशेष सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो।
असोज ८, २०८०, साेमबार
561
Shares
प्रतिक्रिया