राजनीति


राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक जारी

राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक जारी

नेपालखबर
मंसिर ११, २०८० सोमबार १०:६, काठमाडौँ

राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक काठमाडौँमा जारी छ। 

बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आगामी नीति ,योजना र कार्यक्रमबारे धारणा राखिरहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

उनका अनुसार पार्टीले पछिल्लो समय भएको  आन्दोलन, व्यवस्था र नेतृत्व तहप्रति देखिएको जनताको वितृष्णा र आक्रोश, मुलुकको अवस्थाबारे महत्त्वपूर्ण छलफल गरी नयाँ रणनीति अख्तियार गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .