सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण छानबिन हुने भएको छ।
नेकपाको जारी केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण छानबिन गर्ने निर्णय गरेको हो।
छानबिनको जिम्मा अनुशासन आयोगलाई दिने निर्णय भएको जनाइएको छ। आयोगको अध्यक्ष अमृत बोहोरा हुन्।
प्रतिक्रिया