राजनीति


वामदेव नेकपाको उपाध्यक्ष चयन

वामदेव नेकपाको उपाध्यक्ष चयन

नेपालखबर
माघ १९, २०७६ आइतबार १०:१५,

सत्तारुढ नेकपाले वामदेव गौतमलाई उपाध्यक्ष चयन गरेको छ। बुधबारदेखि राष्ट्रिय सभागृहमा जारी केन्द्रीय समितिको पूर्ण बैठकले विधान संशोधन र संगठनात्मक प्रस्ताव पारित गरेसँगै गौतम उपाध्यक्ष बनेका हुन्। 

गत साउन अन्तिममा बसेको नेकपा सचिवालय बैठकमा गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले ल्याएका थिए।

उनलाई उपाध्यक्ष बनाउन विधान संशोधन गर्ने निर्णय भएको थियो।

त्यसलाई स्थायी समितिले अनुमोदन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad