राजनीति


न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री मुरेको निधन

न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री मुरेको निधन

नेपालखबर
माघ १९, २०७६ आइतबार १०:४९,

उनी सन् १९९० देखि न्युजिल्यान्डको ३४औँ प्रधानमन्त्री बनेका थिए। उनको आफ्नै निवासमा निधन भएको अधिकारीहरुले जनाएका छन्।

मुरेको निधनप्रति प्रधानमन्त्री जसिन्दा एर्डेर्नले दुःख व्यक्त गरेका छन्। देशको व्यापारको क्षेत्रमा मुरेको ठूलो योगदान रहेको जसिन्दाले स्मरण गरे।

विश्व व्यापार सङ्गठन डब्लुटिओलाई अन्तर्राष्ट्रियस्तरमा अहिलेको अवस्थामा पु¥याउन मुरेले नेतृत्वदायी भूमिका खेलेका थिए।

‘हरेकले उहाँलाई न्युजिल्यान्डका लागि र न्युजिल्यान्डलाई विश्वसँग जोड्नका लागि जन्मिएको भन्ने गरेका छन्’ प्रधानमन्त्री जसिन्दाले भने।

मुरे सन् १९९९ मा डब्लुटिओको महानिर्देशकमा नियुक्त भएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad