ad ad

राजनीति


जनताबाहेक कसैले ढाल्न, फाल्न वा पाल्न सक्दैनन् : लामिछाने

जनताबाहेक कसैले ढाल्न, फाल्न वा पाल्न सक्दैनन् : लामिछाने

नेपालखबर
फागुन १२, २०८० शनिबार २०:५४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ढाल्न, फाल्न वा पाल्नसक्ने तागत जनतासँग मात्रै रहेको बताएका छन्। 

कपिलवस्तुमा आयोजित सभाको तस्बिर सेयर गर्दै सभापति लामिछानले सामाजिक सञ्जालमाफर्mत यस्तो बताएका हुन्। 

जनता बाहेक अरु कसैले रहर गरेर ढाल्न, फाल्न वा पाल्न नसक्ने बताएका छन्। 

उनले लेखेका छन्, ‘ढाल्न, फाल्न वा पाल्न सक्ने तागत जनतासँग मात्रै छ। जनता बाहेकका अरु ‘जो कसैले’ रहर गरेर हुन्न, सक्दैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .