राजनीति


‘अब अखिल क्रान्तिकारी सहिदका छोराछोरीले हाँक्छन्’

‘अब अखिल क्रान्तिकारी सहिदका छोराछोरीले हाँक्छन्’

नेपालखबर
फागुन १८, २०८० शुक्रबार २१:१७, काठमाडौँ

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले विधान सम्मेलनपछिको अखिल (क्रान्तिकारी) सहिदका छोराछोरीले हाँक्ने बताएका छन्।

शुक्रबार महेन्द्र बहुमुखी क्याम्पस धरानमा आयोजित भेटघाट कार्यक्रममा मैनालीले यस्तो धारणा राखेका हुन्।

माओवादी जनयुद्धका २० औं हजार सहिद, बेपत्ता र घइतेहरू भएको पार्टी भएको र पार्टी जनयुद्ध सुरु भएको करिब ३ दशक बितिसक्दा सहिदको छोरो नै विद्यार्थी र वाईसीएल जस्ता जवस हाँक्न सक्ने भइसकेको उनले बताए।

उनले भने ‘अबको अखिल (क्रान्तिकारी) सहिदको छोरो रछोरीले हाँक्न सक्छ। यूवा संघ सहिदको छोरा वा छोरीले हाँक्न सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .