नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशअन्तर्गतका जिल्ला, महानगर र उपमहानगरपालिका नयाँ इन्चार्ज तोकेको छ।
माओवादीले बागमतीमा १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकेको हो।
नयाँ इन्चार्जहरू को कहाँ?
१) रसुवा–कल्पना शर्मा
३) चितवन–घनश्याम दाहाल
५) सिन्धुली–बुद्धिमान माझी
६) रामेछाप–श्यामकुमार श्रेष्ठ
७) दोलखा–विशाल खड्का
८) काभ्रेपलाञ्चोक–तेजबहादुर मिजार
९) सिन्धुपाल्चोक–केशव नेपाल
१०) नुवाकोट–हिरानाथ खतिवडा
११) काठमाडौँ–सूर्य सुवेदी पथिक
१२) ललितपुर–हरि दाहाल
१३) भक्तपुर–दिलिप प्रजापति
१४) काठमाडौँ महानगर–मुक्तिनारायण प्रधान
१५) ललितपुर महानगर–राजकाजी महर्जन
१६) हेटौडा उपमहानगर–प्रल्हाद लामिछाने
60
Shares

प्रतिक्रिया