ad ad

राजनीति


कमल थापाले मनोनित गरे थप पदाधिकारी

कमल थापाले मनोनित गरे थप पदाधिकारी

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०८१ सोमबार १९:२९, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले केन्द्रीय समितिमा थप पदाधिकारी मनोनित गरेका छन्।

थापाले हरिनारायण यादव (सिरहा) लाई वरिष्ठ नेतामा मनोनित गरेका छन्। यस्तै दुर्गा श्रेष्ठ (तनहुँ), तेजकुमार कुरुम्बाङ (पाँचथर) र यवती  कार्की (भक्तपुर) लाई उपाध्यक्षमा मनोनयन गरेका छन्।

हिक्मतजंग भण्डारी (गोरखा) र रामसुन्दर विष्ट (भक्तपुर) लाई सह-महामन्त्रीमा, रामकुमार रिजाल (काठमाडौँ), श्यामबहादुर खत्री (काठमाडौँ) लाई सहायक महामन्त्रीमा मनोनयन गरेको थापाको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .