राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई जिम्मेवारी दिइएको छ।
कोषका संरक्षक रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार वनमन्त्री शाहीलाई अध्यक्षको जिम्मेवारी तोकेका हुन्।
राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ मा कोषको संरक्षकले अध्यक्ष तोक्न सक्ने व्यवस्था रहेको छ।
45
Shares

प्रतिक्रिया