राजनीति


बेलायतमा स्वास्थ्यमन्त्रीलाई नै कोरोनाभाइरस संक्रमण

बेलायतमा स्वास्थ्यमन्त्रीलाई नै कोरोनाभाइरस संक्रमण

नेपालखबर
फागुन २८, २०७६ बुधबार २:३८,

बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको छ।

कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी ६२ वर्षीया स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएकी हुन्।

भाइरसको संक्रमणपछि अहिले उनी आफ्नै घरको आइसोलेसनमा बसेको बीबीसीले जनाएको छ।

आवश्यक सल्लाहपछि निजी घरको आइसोलेसनमा बसेकी हुन्।

अहिलेसम्म कोरोना संक्रमणका कारण बेलायतमा ६ जनाको मृत्यु भइसकेको छ।

भर्खंरै मात्र एक ८० वर्षीय वृद्धको मृत्यु भएको थियो। ३ सय ८२ जनामा कोरोनाको लक्षण देखिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .