सरसफाइ गर्ने झाडुसहित प्रदर्शन गर्दै कीर्तिपुरको मेयरमा आफूलाई सफाइ अभियन्ता बताउने राजमान महर्जनले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
आइतबार मनोनयन दर्ताका लागि महर्जनको टोली झाडु र ‘फोहोर नगरे आफै सफा हुन्छ’ भन्ने ब्यानरसहित निर्वाचन कार्यालय पुगेका थिए।
उनले २०६७ साल भदौदेखि आफूले सरसफाइको अभियान चलाउँदै आएको बताएका छन्।
477
Shares

प्रतिक्रिया