राजनीति


हेटौँडा-१२ मा ९ सयभन्दा धेरै मत खस्यो

हेटौँडा-१२ मा ९ सयभन्दा धेरै मत खस्यो

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १०:२३, हेटाैँडा

हेटौँडा-१२ को उपनिर्वाचनमा हालसम्म ९ सयभन्दा धेरै मत खसेको छ। 

हेटौँडा उपमहानगरपालिका-१२ को वडाअध्यक्ष पदमा भैरहेको मतदानमा हालसम्म नौसय ५८ मत खसेको मुख्यम निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

दुईवटा मतदानकेन्द्र रहेको यस वडामा प्रतिभा आधारभुत माध्यामिक विद्यालयीस्थत मतदान केन्द्रमा ५७६ मत खसेको छ भने विष्णु मावि स्थित मतदान केन्द्रमा ३८२ मत खसेको छ। 

हेटौँडा १२ को अध्यक्षका लागि १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। यहाँ आज ८ हजार ५३ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। जसमा ३ हजार ८७८ पुरुष, ४ हजार १७४ महिला र अन्य १ जना मतदाता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad