सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बसेको हो।
सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले हालै गरेको चीन भ्रमण, सम्पन्न उपनिर्वाचन, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।
111
Shares

प्रतिक्रिया