नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्दैछ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। प्रकाशित: बैशाख १४, २०८२ आइतबार १२:७ 63 Shares
प्रतिक्रिया