राजनीति


सत्य निरूपण आयोग गठनदेखि संकटग्रस्त क्षेत्र घोषणासम्म, यी हुन् मन्त्रिपरिषद्का ३० निर्णय

सत्य निरूपण आयोग गठनदेखि संकटग्रस्त क्षेत्र घोषणासम्म, यी हुन् मन्त्रिपरिषद्का ३० निर्णय

नेपालखबर
जेठ १, २०८२ बिहिबार १६:२०, काठमाडौँ

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगलाई पूर्णता दिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा अध्यक्ष र सदस्य नियुक्त गरेको हो। 

सत्य निरुपणको अध्यक्षमा महेश थापा र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पूर्वमुख्यसचिव लिलादेवी गड्तौला नियुक्त भएकी छिन्। त्यस्तै आयोगका चार/चार जना सदस्य पनि नियुक्त गरेको छ। 

त्यस्तै वैशाख २५ मा बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका दुई नगरपालिका भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका ७ वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका  ११, १२ र १३ वडा तथा दोधराचाँदनी नगरपालिकाका ३, ८, ९ र १० वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको गरिएको हो।

मन्त्रिपरिषद्का २ बैठकले अन्य महत्वपूर्ण निर्णय समेत गरेको छ।

हेरौं मन्त्रिपरिषद्का ३० निर्णयः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad