राजनीति


नेपालका प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिक अनावरण

नेपालका प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिक अनावरण

शनिबार बिहान मनमोहन अधिकारीको सालिक अनवारणका क्रममा प्रधानमन्त्री


नेपालखबर
असार १४, २०८२ शनिबार १०:१३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिक अनावरण गरेका छन्। 

काठमाडौँको नागार्जुन नगरपालिका-७ मा निर्मित अधिकारीको सालिक प्रधानमन्त्री ओलीले शनिबार अनावरण गरेका हुन्। 

साथै उनले त्यहाँ बनेको मनमोहन पार्क पनि उद्घाटन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad