नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले राजनीतिमै रोक लगाउने निर्णय गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपटक पत्रकार सम्मेलन गर्ने भएकी छन्।
उनको सचिवालयका अनुसार पूर्वराष्ट्रपति भण्डारीले आज साउन ९ गते दिउँसो ३ बजे
कार्की पार्टी प्यालेस, बबरमहलमा विशेष पत्रकार सम्मेलन गर्ने भएकी हुन्।
गत मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनको पार्टी सदस्यता अमान्य घोषणा गर्दै उनलाई पार्टी राजनीतिमा रोक लगाउने निर्णय गरेको छ।
609
Shares

प्रतिक्रिया