मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
तुर्कमेनिस्तान जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसअघि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। मन्त्रिपरिषद्को नियमित बैठक भने सोमबार बस्ने गरेको छ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिता हुन ओली आइतबार राति तुर्कमिनिस्तान जाँदै छन्।
102
Shares

प्रतिक्रिया