राजनीति


सरकारले ल्यायो एआई नीति (मन्त्रिपरिषद्का सबै निर्णयसहित)

सरकारले ल्यायो एआई नीति (मन्त्रिपरिषद्का सबै निर्णयसहित)

मन्त्रिपरिषद् बैठक। फाइल तस्बिर


नेपालखबर
साउन २९, २०८२ बिहिबार १२:५९, काठमाडौँ

सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई)नीति स्वीकृत गरेको छ। साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले एआई नीति-२०८२ स्वीकृत गर्ने निर्णय गरेको हो। 

त्यस्तै मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्र, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैँसेपाटी व्यावसायिक प्रशिक्षक केन्द्र, बुटवल र व्यवसायिक प्रशिक्षण केन्द्र, इटहरीको लागि आर्थिक वर्ष  ०८२-०८३ मा आवश्यक पर्ने अधिकृतस्तरका ७२५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad