राजनीति


काठमाडौँको सीडीओमा रिजाल, तिवारी गृहमन्त्रालय सरुवा

काठमाडौँको सीडीओमा रिजाल, तिवारी गृहमन्त्रालय सरुवा

नेपालखबर
भदौ ४, २०८२ बुधबार २०:४३, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय काठमाडौँको प्रमुख जिल्ला अधिकारी हेरफेर गरिएको छ। गृह मन्त्रालयले बुधबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई गृहमन्त्रालय सरुवा गर्दै छविलाल रिजाललाई खटाउने निर्णय गरेको हो। 

रिजाल यसअघि गृहमन्त्रालयमा कार्यरत थिए। तिवारीलाई गृहमन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाको जिम्मेवारी तोकिएको छ। 

यस्तै गृहमन्त्रालयकै सहसचिव जयनारायण आचार्यले प्रशासन महाशाखाको जिम्मेवारी पाएका छन्।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad