लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी चैतको ६ र ७ गते पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो। लोसपाको शीर्ष नेताको विस्तारित बैठक यही भदौ ८ र ९ गते काठमाडौँमा बसेको थियो।
प्रतिक्रिया