राजनीति


हनुमानथानबाट सिंहदरबारतर्फ सवारी आवागमन बन्द

हनुमानथानबाट सिंहदरबारतर्फ सवारी आवागमन बन्द

नेपालखबर
भदौ २३, २०८२ सोमबार १४:३२, काठमाडौँ

काठमाडौँको अनामनगरस्थित हनुमानथान हुँदै सिंहदरबारको गेटतर्फ आउने सडकमा सवारीमा रोक लगाइएको छ। अहिले सिंहदरबार क्षेत्रमा सेना परिचालन गरिएको छ। 

माइतीघरतर्फबाट भने सवारी अनामनगरतर्फ जान दिइएको छ। काठमाडौँमा जेनजीको प्रदर्शन उग्र बनेसँगै सिंहदरबारसहितका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ। 

प्रदर्शनमा १ जनाको निधन भइसकेको छ। प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad