राजनीति


जेनजीले गठन गरे मदन भण्डारी विचारधारा विद्यार्थी फोरम

जेनजीले गठन गरे मदन भण्डारी विचारधारा विद्यार्थी फोरम

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार २०:२३, काठमाडौँ

जनताको बहुदलीय जनवाद (जबज)लाई लोकतान्त्रिक विचारधारा मान्ने जेनजीहरूले 'मदन भण्डारी विद्यार्थीधारा विद्यार्थी फोरम' गठन भएको छ। अधिवक्ता समीर रिजालको सयोजकत्वमा फोरम गठन भएको हो। सहसंयोजकमा विवेक तमु र अभी विश्वकर्मा, प्रवक्ता मनीषा पौडेलसहित १९० जना सदस्य रहेको बताइएको छ। 

यो फोरमले जबजको सान्दर्भिकतालाई आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा विद्यार्थीमाझ स्थापित गर्ने, वैचारिक बहस सिर्जना गर्ने, नयाँ पुस्तामाझ भण्डारीको विचार जीवन्त राख्ने उद्देश्य लिएको जनाएको छ।    
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad