मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन्।
प्रदेश प्रमुख लाभले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मंसिर १९ गते शुक्रबार दिनको ५ दाबी पेस गर्न आह्वान गरेका हुन्।
मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार पदबाट राजीनामा प्रदेश प्रमुख लाभले स्वीकृत गरिसकेका छन्।

78
Shares

प्रतिक्रिया