राजनीति


खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा एमाले केन्द्रीय सदस्यमा निर्विरोध

खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा एमाले केन्द्रीय सदस्यमा निर्विरोध

नेपालखबर
मंसिर २९, २०८२ सोमबार २२:१९, काठमाडौँ

नेकपा एमालेको केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध निर्वाचित भएका छन्।

सोही क्लस्टरमा अन्य उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad