एमाले महासचिवमा शंकर पोखरेल निरन्तर अघि छन्।
महासचिवका अर्का प्रत्यासी सुरेन्द्र पाण्डेलाई ८७ मतले पछि पार्दै पोखरेलले लिड गरिरहेका छन्।
पोखरेलले ६१३ मत पाउँदा पाण्डेले ५२६ मत पाएका छन्।
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि २२२७ जनाले मतदान गरेका थिए। अहिलेसम्म ११३९ मत गणना सकिएकाे निर्वाचन आयाेगले जनाको छ।
198
Shares

प्रतिक्रिया