राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वृहत राजनीतिक समायोजन घोषणा सभा काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ।
सोमबार नागरिक उन्मुक्ति पार्टीका पूर्व नेता, थरूहट/थारूवान अभियान्ता र राष्ट्रिय स्वतन्त्र पार्टीबीच समायोजन घोषणा हुँदै छ। त्यसका लागि दुवै पक्षाका नेता तथा कार्यकर्ता राष्ट्रिय सभागृहमा भेला भएका छन्।












39
Shares

प्रतिक्रिया