यतिबेला देशैभरि मतदान चलिरहेको छ।
बिहीबार दिउँसो १२ बजेसम्म देशका सातै प्रदेश र उपत्यकामा भएको मतदान प्रतिशतको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
१२ बजेसम्म काठमाडौँ उपत्यकामा २५.५५ प्रतिशत मतदान भएको छ।
त्यसैगरि कोसीमा १५.६०, मधेसमा १०.४६, बागमतीमा १७.२१, गण्डकीमा २२.५०, लुम्बिनीमा १६.०६, कर्णालीमा २०.२३ र सुदूरपश्चिमममा २०.०७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

243
Shares

प्रतिक्रिया