राजनीति


ओलीले ३३ सय मत ल्याउँदा बालेनले कटाए १५ हजार

ओलीले ३३ सय मत ल्याउँदा बालेनले कटाए १५ हजार

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार २०:४३, काठमाडौँ

झापा क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले झण्डै ५ गुना मतले अगाडि छन्। 

पछिल्लो मत परिणाम अनुसार शाहले १५ हजार १६९ मत प्राप्त गरेका छन्। 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ३ हजार ३४४ मत प्राप्त गरेका छन्।

यहाँ श्रम संस्कृति पार्टीले १ हजार ६०७ मत प्राप्त गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad