नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २ सिटमा जित हासिल गरेको छ भने ९ क्षेत्रमा अग्रता लिइरहेको छ।
रूकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र कालिकोटबाट महेन्द्र बहादुर शाही विजयी भएका छन्।
कोशी, मधेस र गण्डकी प्रदेशमा अग्रताविहीन नेकपा बागमती प्रदेशको काभ्रेपलाञ्चोक १, सिन्धुली २ र रामेछाप १ मा अगाडि छ।
लुम्बिनी प्रदेशको कपिलवस्तु २ मा र रोल्पामा नेकपाको अग्रता छ भने कर्णाली प्रदेशको सल्यान, डोल्पामा र हुम्लाका अग्रता लिरहेको छ।
सुदूरपश्चिमको अछाम १ मा नेकपाको अग्रता छ।
477
Shares

प्रतिक्रिया