नेपाली कांग्रेसका प्रकाश रसाइलीलाई हराउँदै बझाङबाट नेकपा एमालेका ऐनबहादुर महर निर्वाचित भएका छन्।
प्रतिनिधि सभा सदस्यका लागि बझाङबाट उम्मेदवार रहेका नेकपा एमालेका महर निर्वाचित भएका हुन्। उनी १८ हजार ५४३ मत पाएर विजयी भएका हुन्।
महरका निकटम प्रतिद्वन्द्वी कांग्रेसका प्रकाश रसाइलीले १६ हजार ३०४ मत पाए। यस्तै, नेपालीकम्युनिस्ट पार्टीका मीनबहादुर हुँबरले ९ हजार ७५७ मत पाए।
रास्वपाका शैलेसकुमार सिंह ९ हजार २६३ मत ल्याएर चाैथो भएका छन्।
213
Shares

प्रतिक्रिया