राजनीति


इलाम २ बाट एमालेका सुहाङ नेम्बाङ विजयी

इलाम २ बाट एमालेका सुहाङ नेम्बाङ विजयी

फाइल तस्बिर


नेपालखबर
फागुन २४, २०८२ आइतबार ३:५४, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सुहाङ नेम्बाङ निर्वाचित भएका छन्। 

निर्वाचन आयोगका अनुसार उनले २२ हजार ४ सय २६ मतसहित विजय पाएका हुन्। 

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत प्राप्त गरे। त्यसैगरी श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४ सय मतसहित तेस्रो भए। 

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल बहादुर राईले ७ हजार ८१४ र नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १ हजार १७२ मत ल्याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad