प्रतिनिधि सभाको निर्वाचनमा सर्लाही-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्र साह कलवार निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, रास्वपाका सहा ४६ हजार ८९० मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नारायण काजी श्रेष्ठले १३ हजार ३३८ मत पाएका छन्।
यसैगरी, नेपाली कांग्रेसका विनोदकुमार खनालले ६ हजार ६२४, नेकपा (एमाले)का हरिप्रसाद उप्रेतीले ५ हजार ७७६ र उज्यालो नेपाल पार्टीका त्रिभुवनकुमार सिंहले २ हजार ६२२ मत पाएका छन्।
54
Shares

प्रतिक्रिया