राष्ट्रियसभा उपाध्यक्ष लीलाकुमारी भण्डारीको पद तथा गोपनीयताको शपथ लिएकी छन्।
राष्ट्रपति कार्यालय शीलतनिवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले उपाध्यक्ष भण्डारीलाई शपथ ग्रहण गराएका हुन्।
शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, सभामुख डीपी अर्यालसहित उच्चपदस्थ सहभागी थिए।
राष्ट्रियसभामा रहेका दलहरूबीच सहमतिपछि एमालेको तर्फबाट भण्डारी सहमतिमै उपाध्यक्ष चयन भएकी थिइन्।
129
Shares

प्रतिक्रिया