राजनीति


गगन थापा र प्रचण्डबिच भेटवार्ता

गगन थापा र प्रचण्डबिच भेटवार्ता

नेपालखबर
बैशाख ९, २०८३ बुधबार ५:२६, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

मंगलबार दिउँसो प्रचण्ड निवासमा उनीहरूबीच भेटवार्ता भएको हो।  

कांग्रेसका प्रवक्ता देवराज चालिसेले थापा र प्रचण्डबिचको भेटमा मुलुकको वर्तमान राजनीतिक अवस्थासँगै समसामयिक अन्य विषयमा कुराकानी भएको बताएका छन्। 

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि थापा र प्रचण्डबिच भएको यो पहिलो भेटवार्ता हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad