व्यापारिक पृष्ठभूमिका बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ।
अवैध सम्पत्ति लुकाएको शंकामा उनको घर तथा कार्यालयमा विभागले छापा मारेको हो।
हेटौंडाको सानोपखेरामा उनको बानियाँ निर्माण सेवा (बीएनएस) को कार्यालय छ। त्यहीँ घर पनि छ। निवास, कार्यालय दुवै ठाउँमा एकै साथ छापा मारेर विभागले कागजपत्रहरु लगेको छ।
अन्य धेरै कम्पनीका उनी लगानीकर्ता हुन्।
141
Shares

प्रतिक्रिया