'सक्षम सांसद, सशक्त संसद्' नाराका साथ सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सञ्चालन गरिएको छ।
उक्त प्रशिक्षण ललितपुरको जावलाखेलमा आज दिउँसो ११:४५ देखि सञ्चालन भइरहेको छ।
प्रशिक्षणमा अर्थमन्त्रीसमेत रहेका पार्टीका उपसभापति स्वर्णीम वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायत पार्टी पदाधिकारीसहित सांसदहरू सहभागी छन्।
प्रशिक्षण आइतबारसम्म जारी रहने रास्वपाले जनाएको छ।
हेर्नुहोस् तस्बिर






















858
Shares

प्रतिक्रिया