प्रधानमन्त्री बालेन्द्र शाहले सबै आयोगका प्रतिवेदन एकमुष्ठ रुपमा अध्ययन गरेर काम कारबाही गर्ने जबाफ दिए।
प्रतिनिधि सभामा कांग्रेस सांसद् अर्जुन नरसिंह केसीले सोधेका प्रश्नको जबाफ दिँदै शाहले यस्तो जबाफ दिएका हुन्।
भर्खरै सार्वजनिक भएको जेनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनसम्बन्धी प्रश्नको जबाफ दिँदै उनले
75
Shares

प्रतिक्रिया