पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।
राष्ट्र विषम स्थितिबाट गुज्रिरहेको भन्दै असार महिनामा पर्ने आफ्नो जन्मदिनलाई उत्सवका रूपमा नमाउने घोषणा गर्दै बुधबार उनले सन्देश जारी गरेका हुन्।
अहिले चुनौतीसँग अवसर पनि आएको भन्दै उनले विभिन्न कारणले स्वदेश फर्किएकाहरूलाई देशभित्र इलम, उद्यम र कामधन्दाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन्।
पूर्वराजा ज्ञानेन्द्रको वक्तको पूरा पाठका लागि यहाँ क्लिक गर्नुहोस्।
3
Shares

प्रतिक्रिया