राजनीति


देउवाद्वारा महिला विभागमा ३८ जना नियुक्त (सूचीसहित)

देउवाद्वारा महिला विभागमा ३८ जना नियुक्त (सूचीसहित)

नेपालखबर
साउन ५, २०७७ सोमबार १०:१६,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय महिला विभागमा एक सचिव र सदस्यहरु गरी ३८ जनालाई नियुक्त गरेका छन्।

देउवाले सोमबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम नेपाली कांग्रेस केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरुलाई मनोनयन गरेका हुन्।

‘सभापति देउवाले उक्त विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत फागुन १९, २०७६ मा मनोनयन गरिसक्नु भएको थियो,’ पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

देउवाले नियुक्त गरेका व्यक्तिहरुको विवरणः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad