नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस ७ गते बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यसअघि आजै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठकले पनि केन्द्रीय समिति बैठक पुस ७ गते बोलाउने निर्णय गरेको थियो।
33
Shares

प्रतिक्रिया