राजनीति


बेलायतको उदाहरण दिने प्रधानमन्त्री ओलीलाई भीम रावलका ९ प्रश्न

बेलायतको उदाहरण दिने प्रधानमन्त्री ओलीलाई भीम रावलका ९ प्रश्न

नेपालखबर
माघ २३, २०७७ शुक्रबार १५:१८,

आफ्नो समूहले आज शुक्रबार काठमाडौंमा आयोजना गरेको आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका प्रधानमन्त्रीले गरेझैं आफूले पनि प्रतिनिधि सभा विघटन गरेको उदाहरण दिएपछि प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका नेता भीम रावलले ९ प्रश्न गरेका छन्।

लिखित संविधान नभएको बेलायतका प्रधानमन्त्रीले झैं आफूले संसद् भंग गरेको भनेका प्रधानमन्त्री ओलीलाई नेता रावलले सामाजिक सञ्जालमार्फत ९ प्रश्न तेर्स्याएका हुन्।

हेर्नुहाेस् : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad