राजनीति


केहीबेर बसेर प्रतिनिधि सभा बैठक स्थगित

केहीबेर बसेर प्रतिनिधि सभा बैठक स्थगित

नेपालखबर
चैत ३, २०७७ मंगलबार ७:४१,

प्रतिनिधि सभा बैठक केहीबेर बसेर स्थगित भएको छ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक केहीबेर बसेर स्थगित भएको संसद सचिवालयले जनाएको छ।

प्रतिनिधि सभाको अर्को बैठक २०७७ चैत ६ गते शुक्रबार दिनको १ बजे बस्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad