राजनीति


सम्पर्कविहीन सांसदको जीवनरक्षा माग गर्दै प्रदेश सभा सचिवालयमा पत्र, संसद बैठक रोक्न माग

सम्पर्कविहीन सांसदको जीवनरक्षा माग गर्दै प्रदेश सभा सचिवालयमा पत्र, संसद बैठक रोक्न माग

नेपालखबर
बैशाख १५, २०७८ बुधबार ११:९,

राष्ट्रिय जनमोर्चाले आफ्ना सांसदको अवस्था सार्वजनिक नभएसम्म गण्डकी प्रदेश सभाको कारवाही रोक्क माग गरेको छ।

राजमोकी सचेतक पियारी थापाले प्रदेश सभा सचिवालयमा एक पत्र दर्ता गर्दै आफ्ना सांसद खिमविक्रम शाहीको अवस्था सार्वजनिक गर्न माग गरेकी हुन्।

शाहीको अवस्था सार्वजनिक गर्न र जीवनरक्षा गर्नसमेत राजमोले माग गरेको छ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान कै दिन सांसद शाहि सम्पर्कविहीन भएका थिए। अविश्वास प्रस्तावमा राजमो निर्णायक छ।

Gandaki Sabha Sthagit

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad