राजनीति


बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक

बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक

नेपालखबर
बैशाख २५, २०७८ शनिबार १२:३७,

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको छ।

सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक हुने भए पनि प्रधानमन्त्री ओलीले आज आकस्मिक बैठक बोलाएका हुन्।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन प्रतिनिधिसभा अधिवेशन आह्वान गरेको अवस्थामा त्यस विषषमा मन्त्रिहरुसँग छलफल गर्ने बुझिएको छ।

यस्तै आइतबार बोलाइएको संवैधानिक परिषदको बैठकमा प्रतिपक्षी दलका नेता र सभामुख अनुपस्थित हुने भनिसकेका छन्।

तीब्ररुपमा राजनीतिक घटनाक्रम विकास भइरहेका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद बोलाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad