चीनको ७०औं वार्षिकोत्सवको अवसरका बेइजिङमा मंगलबार बिहानैदेखि विशाल सैन्य परेड भइरहेको छ।
सैन्य परेडमा सहभागी भएर चीनका राष्ट्रपति, चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सैन्य शक्तिको समीक्षा गर्न आदेश दिएको सिन्ह्वाले जनाएको छ।
प्रतिक्रिया