राजनीति


ललितपुर–३ : एमालेको अग्रता कायमै, स्वतन्त्र पार्टी दोस्रो, माओवादी तेस्रो

ललितपुर–३ : एमालेको अग्रता कायमै, स्वतन्त्र पार्टी दोस्रो, माओवादी तेस्रो

नेपालखबर
मंसिर ५, २०७९ सोमबार ९:२३, काठमाडौँ

ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता कायम राखेको छ। पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार अमृत खड्काले अग्रता कायम राखेका हुन्। 

जारी मतगणनामा अहिलेसम्म १३ सय मतगणना भएको छ। जसमा खड्काले ५१६ मत ल्याएका छन्। 

दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेवार डा. तोसिमा कार्की छिन्। उनले ४९८ मत ल्याएकी छन्।

यसपछि रहेकी गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले २९७ मत प्राप्त गरेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .