राजनीति


पृथ्वीसुब्बा गुरुङले बनाए फराकिलो मतान्तर, १९०९ मतले देव गुरुङ पछाडि

पृथ्वीसुब्बा गुरुङले बनाए फराकिलो मतान्तर, १९०९ मतले देव गुरुङ पछाडि

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ७:२९, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले फराकिलो मतान्तर बनाएका छन्। उनी त्यहाँ माओवादी केन्द्रका महासचिव देव गुरुङसँग प्रतिस्पर्धामा छन्। 

निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो मतपरिणाम अनुसार पृथ्वीसुब्बाले ९१०९ मत ल्याएका छन्। त्यस्तै माओवादी महासचिव गुरुङले ७२०० मत प्राप्त गरेका छन्।

उनीहरुबीच १९०९ मतको अन्तर छ। 

यहाँ अहिलेसम्म १७ हजार ९ सय २८ मत गणना भएको छ। जसमध्ये ४ सय ९७ मत बदर भएको निर्वाचन आयोगले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .