राजनीति


रुपन्देही ३ मा गृहमन्त्री खाणलाई राप्रपाका बोहोराले उछिने

रुपन्देही ३ मा गृहमन्त्री खाणलाई राप्रपाका बोहोराले उछिने

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ११:३५, बुटवल

रुपन्देही क्षेत्र नम्बर ३ मा मतगणनाका क्रममा गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोराले उछिनेका छन्। 

१० हजार ६४० मतगणना हुँदा बोहरा ४ हजार १७० मत ल्याएर अगाडि छन्। 

खाँणले ३ हजार ९१९ मत प्राप्त गरेका छन्। यसअघि सुरुवाती मतगणनामा खाणले अग्रता लिइरहेका थिए।

अहिले सियारी गाउँपालिका वडा नम्बर १ र ओमसतिया गाउँपालिका वडा नम्बर २ को मतगणना भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .